Day

June 11, 2021
11
Jun

शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने मूलभूत कुराहरु

स्मार्ट फोन र त्यसबाट सजिलै चलाउन सकिने इन्टरनेट, फेसुबुक, टिक टकको जमानामा धेरैले शेयर बजार (स्टक मार्केट) मा लगानी गर्ने र त्यसो गर्दा फाइदा हुने जस्ता सामान्य तर अपूर्ण जानकारी पाएको देखिन्छ । अमेरिकाको हकमा शेयर बजारमा लगानी गर्नको लागि थुप्रै स्टक ब्रोकरेज कम्पनीहरुले सजिलो प्रकारको स्मार्ट फोन एप्स (Apps) उपलब्ध गराएका छन् जसको माध्यमबाट ब्रोकर कम्पनीमा सजिलै सँग खाता खोल्न, त्यसमा पैसा डिपोजिट गर्न र कुनै पनि पब्लिक कम्पनीको शेयर किनबेच गर्न सकिन्छ ।
Read More