आवेदन फाराम

Application Form

Please note that this is just a basic information collection form so that we could contact you to provide services as you requested. You will be provided with our complete brochure. Then, you will have to sign a legal contract with us before we begin offering any advisory service or open officially any account for you. (कृपया ध्यान दिनुहोला कि तपाईंले अनुरोध गर्नुभए बमोजीमको सेवा प्रदान गर्नका यो फाराममा तपाईंको सामान्य जानकारी मात्र लिइने छ । तपाईंलाई हाम्रो पूर्ण ब्रोसर उपलब्ध गराइने छ । हामीले तपाईंलाई सेवा प्रदान गर्नु अगाडी वा औपचारीकरुपमा कुनैपनि खाता खोल्नु अगाडी तपाईंले हाम्रो कानूनी सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ ।)


    • I grant permission to Titanhub Capital Management to securely store and use my personal information to fulfil the requests made in this form. (मेरो व्यक्तिगत बिबरणहरु सुरक्षितसँग राख्न र यो फाराममा अनुरोध भए बमोजीमको कार्यको लागि प्रयोग गर्न म टाइटन्हव क्यापिटल मेनेज्मेन्टलाई अनुमती प्रदान गर्दछु).

    • Titanhub may contact me for opening account as requested above or for any other future services that Titanhub may offer (टाइटन्हबले मलाई माथी उल्लेख भएबमोजीमको खाता खोल्न वा भविष्यमा टाइटन्हबले प्रदान गर्ने अन्य सेवा प्रदान गर्नका लागि समेत सम्पर्क गर्न सक्नेछ).

    • I understand that this is just basic information collection form for the purpose of obtaining services of Titanhub (टाइटन्हबबाट सेवा प्राप्त गर्ने उद्धेश्यले यो फाराम मेरो सामान्य जानकारी लिनको लागि मात्र प्रयोग गरिएको कुरा मलाई थाहा छ).