नमस्ते। संयुक्त राज्य अमेरीकाको न्यू योर्क शहरमा अवस्थित यस टाइटनहब् क्यापिटल मेनेज्मेन्ट (Titanhub Capital Management LLC) को आधिकारीक वेबसाइटमा यहाँलाई स्वागत छ । यो कम्पनी न्यू योर्क राज्य सरकारमा लगानी सम्बन्धी सल्लाहकार अर्थात इन्भेस्टमेन्ट एड्भाइजरको रुपमा दर्ता रहेको छ । यस कम्पनीले लगानीकर्ता एवं ग्रहकहरुलाई स्टक मार्केटमा लगानी र व्यवस्थापन गर्ने लगाएतका सेवा प्रदान गर्दछ र सोही कार्य गर्नका लागि न्यू योर्क सरकारी निकायबाट लाइसेन्स प्राप्त गरेकोछ । यो नेपालीमूलका इन्भेस्टमेन्ट एड्भाइजरद्धारा परिचालित कम्पनी भएकोले नेपाली ग्राहक एवं लगानीकर्ताहरुको सजिलोको लागि यसमा नेपाली भाषामा जानकारी प्रदान गरिएको छ । यदी तपाईं अंग्रेजी भाषाको आधिकारीक वेब साइट हेर्न चाहुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

हाम्रा सेवाहरु

हामी तल उल्लेखित सेवाहरु प्रदान गर्नछौं

शेयर बजारमा लगानी

/
हामी व्यक्तिगतरुपमा वा समूहमा अमेरिकाको स्टक मार्केटको बारेमा सर सल्लाह प्रदान गर्दछौं । हाम्रो सल्लाह फोन, भिडियो, आदी बाट पनि उपलब्ध छ ।

रिटाएर्मेन्ट प्लानिङ (IRA)

/
अमेरीकाको रिटाएर्मेन्ट खाता खोल्न, यसमा कसरी ट्याक्स फ्रि पैसा जम्मा गर्ने र स्टक मार्केटमा लगानी गर्ने बारेमा सेवा प्रदान गरिन्छ ।

लगानी व्यवस्थापन

लगानीकर्ता एवं ग्राहकहरुले स्टक मार्केटमा गरेको लगानीको व्यवस्थापन गर्ने, ग्रहकको खाताको शेएर किनबेच गरिदिने, आदी सेवा प्रदान गरिन्छ ।

कलेज सेभिङ्

बाल–बच्चाहरु भविष्यमा कलेज जानको लागि अहिले देखि नै कसरी बचत गर्ने, ट्याक्स फ्रि रुपमा कसरी लगानी गर्ने र खर्च गर्ने बारेमा सेवा प्रदान गरिन्छ ।

मार्केट रिसर्च

अमेरीकि स्टक मार्केटमा भएका कम्पनीहरुको बारेमा रिसर्च गरी कुन कम्पनीमा लगानीको लागि उपर्युक्त हुन्छ भन्ने बारेमा सल्लाह प्रदान गरिन्छ ।

मेनेज्मेन्ट कन्सल्टिङ्

अमेरीकामा व्यापार व्यवशाय दर्ता गर्ने, त्यसको स्थापना र व्यवस्थापन गर्ने, आवस्यक लाइसेन्स् लिने, आदी बारेमा सेवा प्रदान गरिन्छ ।