मार्केट रिसर्च

स्टक मार्केटमा कुनैपनि कम्पनीको शेयर खरिद गर्नु अगाडी उक्त कम्पनीको बारेमा बृस्तीत अध्ययन गर्नु जरुरी हुन्छ । साथै स्टक मार्केटको भाउ कता गई रहेको छ, देशको राजनैतिक र आर्थिक अवस्थाले स्टक मार्केटलाई कसरी असर पारिरहेको छ, आदी जस्ता बिषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । यस टाइटन्हब क्यापिटल मेनेज्मेन्टले यस प्रकारको मार्केट रिसर्च गर्ने, कुनैपनि कम्पनीको बारेमा रिसर्च गरी त्यसमा लगानी गर्नु कत्तिको उपर्युक्त हुन्छ वा हुन्न भनी बिश्लेषण गर्ने, ग्राहकहरुको चाहना मूताविक रिसर्च गरी त्यसको प्रतिवेदन दिने जस्ता सेवाहरु प्रदान गर्दछ ।