हाम्रा सेवाहरु

शेयर बजारमा लगानी

हामी व्यक्तिगतरुपमा वा समूहमा अमेरिकाको स्टक मार्केटको बारेमा सर सल्लाह प्रदान गर्दछौं । हाम्रो सल्लाह फोन, भिडियो, आदी बाट पनि उपलब्ध छ ।

रिटाएर्मेन्ट प्लानिङ (IRA)

अमेरीकाको रिटाएर्मेन्ट खाता खोल्न, यसमा कसरी ट्याक्स फ्रि पैसा जम्मा गर्ने र स्टक मार्केटमा लगानी गर्ने बारेमा सेवा प्रदान गरिन्छ ।

लगानी व्यवस्थापन

लगानीकर्ता एवं ग्राहकहरुले स्टक मार्केटमा गरेको लगानीको व्यवस्थापन गर्ने, ग्रहकको खाताको शेएर किनबेच गरिदिने, आदी सेवा प्रदान गरिन्छ ।

कलेज सेभिङ्

बाल–बच्चाहरु भविष्यमा कलेज जानको लागि अहिले देखि नै कसरी बचत गर्ने, ट्याक्स फ्रि रुपमा कसरी लगानी गर्ने र खर्च गर्ने बारेमा सेवा प्रदान गरिन्छ ।

मार्केट रिसर्च

अमेरीकि स्टक मार्केटमा भएका कम्पनीहरुको बारेमा रिसर्च गरी कुन कम्पनीमा लगानीको लागि उपर्युक्त हुन्छ भन्ने बारेमा सल्लाह प्रदान गरिन्छ ।

मेनेज्मेन्ट कन्सल्टिङ्

अमेरीकामा व्यापार व्यवशाय दर्ता गर्ने, त्यसको स्थापना र व्यवस्थापन गर्ने, आवस्यक लाइसेन्स् लिने, आदी बारेमा सेवा प्रदान गरिन्छ ।