मेनेज्मेन्ट कन्सल्टिङ्

हामी मेनेज्मेन्ट कन्सल्टेन्ट पनि हौं र हामी हाम्रा ग्राहकहरुको व्यापार व्यवशायलाई पनि आवस्यक कन्सल्टिङ् सेवा प्रदा गर्दछौं । अमेरिकाको कुनैपनि राज्यमा व्यावार व्यवशाय दर्ता गर्ने, व्यापार व्यवशायको लागि आवस्यक पर्ने कर दर्ता नंबर उपलब्ध गराउने, व्यापार व्यवशायको योजना (बिजनेस प्लान) बनाउने, आदी जस्ता सेवाहरु प्रदा गर्दछौं ।